काठमाडौं । नेपाल उद्योग परिसंघले श्रमीकहरुको बारेमा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । बुधवार दिउँसो ३ बजे परिसंघले श्रमीकहरुको बारेमा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने भएको हो ।
त्यस्तै सोही कार्यक्रममा नै नेपाल उद्योग परिसंघले प्राविधिक शिक्षा र व्यवसायिक प्रशिक्षण परिषद्सँग सम्झौता पनि गर्ने भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्