काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी धर्मपत्नीसमेत रहेकी उनले स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
सोही अनुरुप उनले आज काठमाडौं महानगरवासीका लागि आफू विजय भएपश्चात् गर्ने कार्यक्रम, योजनाका बारेमा आफ्नो प्रतिवद्धता जनाउने भएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्