काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आजबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएका छन् । आन्दोलनका रुपमा विभिन्न शान्तिपूर्ण कदम चाल्दा आफ्ना माग पूरा नभएकोेले बाध्य भएर प्रधानमन्त्री निवास अगाडि धर्ना दिनुपरेको उनीहरुको भनाइ छ ।
उनीहरुले भोलिबाट आफ्नो माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्री निवास अगाडि धर्ना दिने बताएका छन् । उनीहरुले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु लगायतको संशोधन तथा खारेजीको माग गर्दै आएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्