काठमाडौं । निर्वाचन आयोग, नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने विभिन्न पदका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभरबाट डेढ लाख बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
वैशाख ११ र १२ गते उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ताको समय सकिएलगत्तै आजै आयोगले अन्तिम नामावली प्रकाशित गर्ने जानकारी दिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्