काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ । आज (शुक्रवार) नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पार्टी एकीकरण हुने भएको हो ।
स्थानीय निर्वाचन नजिकिएसँगै विभिन्न स–साना पार्टीहरु ठूला पार्टीहरुसँग पार्टी एकीकरण हुने क्रम चलिरहेको छ । कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्