Skip to content

गठबन्धन बैठकले गर्‍यो बागी उम्मेदवारी फिर्ता लिने निर्णय

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । सत्तारुढ गठबन्धनले बागी उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय गरेको छ । बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिका प्रमुख तथा उपप्रमुख गठबन्धनका साझा उम्मेदवार विरुद्धको बागी उम्मेदवारी तत्काल फिर्ता लिने निर्णय हो ।

शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । नेकपा एमालेसहितका अन्य दलसँग भएको तालमेल खारेज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्