काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावलाई लक्षित गर्दै बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म वर्षे विदा दिने घोषणा गरेको छ । विश्वविद्यालयले यही बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको हो ।
समेस्टर प्रणालीबाट अध्यापन हुने क्याम्पस बाहेक अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा यो विदा लागु हुनेछ । यस अवधिमा सञ्चालन हुने परीक्षाहरु भने निरन्तर चल्ने विश्वविद्यालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्