काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पनि जिम्बाबे एसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको मैदान र्कीर्तिपुरमा शुरु हुनेछ । तीन टि २० खेलमा पहिलो खेल नेपालले ६ विकेटले हारेको छ ।
नेपाल दोस्रो खेलमा जित निकाल्दै मनोबल उच्च बनाउन चाहन्छ । पहिलो खेलमा ब्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले बलिङमा भने लय समात्न सकेन । नेपालको हारसँगै सिरिजमा जिम्बाबेले १–० को अग्रता कायम गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्