काठमाडौं । काठमाडौं उपत्यकाका दुई जिल्ला काठमाडौं र ललितपुरमा आज रातिबाट मदिरा बिक्रीमा रोक लगाइने भएको छ । मौन अवधि शुरु भएदेखि निर्वाचन नसकिउन्जेल सम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो ।
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर दुवै जिल्ला प्रशासनहरुले मदिरा बिक्रीमा रोक लगाउने जनाएका छन् । मदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले आजदेखि वैशाख ३० गते चुनाव अवधिभर मदिराजन्य पदार्थ किनबेचमा रोक लगाएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्