दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेपछि मात्रै हुने भएको छ । उम्मेदवारको मृत्यु भएका कारण उपमहानगरपालिकाको वडा नम्बर १७ को निर्वाचन जेठ ३ गते मात्रै हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
वैशाख ३० गते तुल्सीपुर उपमहानगरपालिकाको अन्य वडामा मतदान भएपछि १७ नम्बर वडाको सम्पूर्ण मतदान कार्यक्रम जेठ ३० गतेका लागि सारिएको छ । जेठ ३ गते नै वडा नम्बर १७ का मतदाताले मेयर, उप मेयरसहित वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्