Skip to content

महामन्त्री गगन थापाले मैतीदेवी मन्दिरबाट मतदान गर्ने

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिका वडा नम्बर ३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिरबाट मतदान गर्ने भएका छन् । संघीय सांसद समेत रहेका थापाको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्रमा पर्दछ । महामन्त्री थापाले मतदान गर्ने समय भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्