Skip to content

कामपा प्रमुखका उम्मेदवार स्थापितद्वारा मतदान

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्