Skip to content

विराटनगर महानगरपालिकाको गठबन्धन तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता

कालोपाटी

४ वर्ष अगाडि

मोरङ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले  सुरू मतगणनामा  २५ मत ल्याएर  अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्