काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । हालसम्म ५५ भोटको गणना भइसक्दा एमालेका सुवेदी अगाडि आएका छन् ।
उनले २३ भोट ल्याउँदै रेनुलाई पछि धकेलेका हुन् । रेनुको भने १९ भोट रहेको छ । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७ भोट ल्याएका छन् । जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेपछि रेणुको हार्ने सम्भावना बढेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्