Skip to content

रामचन्द्र पौडेलको गृहजिल्लाको पाँचवटा तहमा एमालेको अग्रता

कालोपाटी

४ वर्ष अगाडि

तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा एमालेले अग्रता लिएको छ । तनहुँमा १० स्थानीय तहमध्ये ८ वटामा मतगणना जारी रहँदा पाँचवटामा एमालेले अग्रता लिएको हो ।
माओवादीले दुई वटा गाउँपालिकामा अग्रता कायम गर्दा कांग्रेसले एउटामा मात्र अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्