Skip to content

विराटनगरको मेयरमा नागेश कोइरालाको अग्रता यथावत्

कालोपाटी

४ वर्ष अगाडि

विराटनगर । विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसले अग्रता कायम राखेका छन् । कांग्रेसका नागेश कोइरालाले २५८३ मत प्राप्त गरेर अग्रता कायम राखेका हुन् । भने एमालेका उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् । उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्