काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसको विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । मेयरमा कृष्णहरि महर्जनले ११ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहराले सात हजार ८ सय ८ मत ल्याएका थिए ।
कांग्रेसबाट उपमेयरमा विजयी भएका सिर्जना बुर्लाकोटीले १० हजार ७ हजार ८६ मत प्राप्त गरेकी छन् । उनका प्रत्यासी एमालेकी पराजित भवानी डोटेलले ८ हजार ६ मत प्राप्त गरिन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्