काँग्रेस प्रवक्ता प्रकाशशरण महतले नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन ठूलो सफलता प्राप्त गरेको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले यस्तो बताएका हुन् । काँग्रेस नेतृत्वको सरकारले निर्वाचन निष्पक्ष गरेको पनि उनले दाबी गरे ।
तर बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले धाँधली गरेको उनले आरोप लगाएका छन् । सत्तारुढ गठबन्धनका सहयोगी दलहरुले पनि उल्लेख्य सफलता पाएको देखिएको उनले बताएका छन् ।
अहिलेसम्म काँग्रेसले ३२१ पालिकामा प्रमुख र २९४ पालिकामा उपप्रमुख जितेको छ । काँग्रेसले ५ पालिकामा अग्रता लिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्