भक्तपुर । ज्यान सम्बन्धि कसुर मुद्दाको फरार प्रतिवादी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण न.पा .वडा नं. ८ सुडाल बस्ने वर्ष ३८ को कैलाश कार्कीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । २०६६ असोज ३० गते गोरखा साविक बोर्लाङ्ग गा.वि.स वडा नं ७ हटियामा डिल बहादुर दराईको हत्या गरि उनि फरार भएका थिए ।
उनलाई जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले आज भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ८ सुडालबाट पक्राउ गरेको हो । आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाईएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्