काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार दिउँसो काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर २६ वर्षीय सनम तामाङको मुत्यु भएको हो ।
करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको एसपी दिनेशराज मैनालीले जनकारी दिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्