काठमाडौं । काठमाडौं महानगरपालिकामा मर्मतपछि बुधबार ५ वटा ब्रुमर पुनः सञ्चालनमा आएका छन् । मेयर बालेन शाहका अनुसार भोलिदेखि ४ वटा ब्रुमरहरु पनि थपिएर ९ वटा ब्रुमरहरुले नियमित सफा गर्ने भएका हुन् ।
वर्षायाम भएकाले केही असहजता भएपनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौं लाई धुलो रहित बनाउने अभियानमा ब्रुमरहरु सहयोगी सिद्ध हुने मेयर शाहको विश्वास छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्