काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । स्रोतका अनुसार लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागेको छैन् । । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना रहेको छ । लामिछाने आजै ग्यालेक्सी टिभीबाट बिदाई भइसकेका छन् । उनी सो टिभीका संस्थापक तथा प्रस्तोता थिए । उनले आफ्नो कार्यक्रम युवराज कँडेललाई हस्तान्तरण गरेको बुझिएको छ ।
कालोपाटी
३ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्