पाल्पा । सडक डिभिजन कार्यालय पाल्पाले तीन महिनाका लागि बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ । कार्यालयले एक सुचना जारी गर्दै आगामी तीन महिना सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा बाटोमा टिपर चलाउन रोकिएको हो ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्