काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । महानगरले दिउँसो राष्ट्रिय सभागृहमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो । यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।
स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जितेका मेयर बालेन्द्र साहको नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने सबैको चासोको विषय बनेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्