काठमाडौं । सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४९.३१ अंकले घटेर १८८४.८१ बिन्दुमा पुगेको हो । कुल २३० कम्पनीको ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७५ करोड ६ लाख माथिको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा तेर्हथुम पावर कम्पनी का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । सोमबार तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार प्रभु बैंक लिमिटेड प्रमोटर शेयर को भएको छ । यस कम्पनीको ११ करोड ८३ लाख २० हजार बराबरको सेयर कारोबार भएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्