काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी र कालोबजारी विरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले इन्धन र खाद्यान्नमा भएको मुल्यवृद्धि, पाठ्यपुस्तक अभाव र कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न भएको हो ।
अहिले अनेरास्ववियुले गरिरहेको आन्दोलनलाई अझ व्यवस्थित बनाउदै अन्य कार्यक्रम ल्याउने अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले भनिन् ,अरु संगठनले पनि कार्यक्रम ल्याउनेछन् । मिल्ने ठाउँमा संयुक्त कार्यक्रम गर्ने, नमिल्ने ठाउँमा छुट्टै कार्यक्रम गर्ने छौँ ।’
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्