काठमाडौं । नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप २० संक्रमित निको भएका छन् । नेपालमा ९ लाख ६७ हजार ४ सय ९ जना निको भएका छन् । हाल नेपालमा २ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्