काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्प कमल दाहालले प्रस्तुत गरेको नौ बुँदे एजेण्डामा पार्टी पदाधिकारी टुंगो लगाउने उल्लेख नभएपछि पदाधिकारी टुंगो लगाउनुपर्ने माग भएको छ । माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउनुपर्ने माग गरेका हुन् ।
आजबाट सुरु केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्दै उनीहरुले पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका हुन् । बैठक लम्ब्याएर भए पनि पदाधिकारी टुंगो लगाउनु पर्ने मा सबैको जाड छ । नेताहरु भन्छन् ‘यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याउनु पर्छ । बरु पाँच दिनसम्म बैठक बसौं । यो भद्रगोल अवस्था नराखौं ।’ पार्टीले मधेसका एजेन्डाबारे छलफल गर्दै नगरेको भन्दै उनले नेतृत्व विहीनताको अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्