काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ९४१ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक प्रहरीले एकैदिन उक्त संख्याको सवारी चालकलाई कारवाही गरेको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुसार ट्राफिक नियम उल्लंघन गरेको कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, रेड लाइटमा सवारी चलाउने ६५ र नम्बर प्लेट राम्रोसँग नराख्ने २१ जना सवारी चालक कारवाहीका परेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्