झापा । झापाको सुरुङ्गा कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आइतबार दिउँसो मे १ च १६५४ नं. को एम्बुलेन्सले प्र १( ०१-०१५ प २१४८ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका-६ बस्ने २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकका अनुसार ठक्कर दिँदा घाइते भएका कार्कीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु हो । प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि.क.लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्