काठमाडौं । आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन मिलेर जान सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा तालेमल गरेर जाने सहमत भएको हो ।
बैठकमा तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने निर्णय भएको छ । बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसमा रहने व्यक्तिहरू आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्