काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९७ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन सोमबार (आज) ४ सयले घटेर ९७ हजार ४ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ९ सय रहेको छ भने आइतबार यसको मूल्य ९७ हजार ३ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्