काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९७ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार (आज) ७ सयले घटेर ९६ हजार ७ सयमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ९ सय रहेको छ भने सोमबार यसको मूल्य ९६ हजार ९ सय रहेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्