काठमाडौं । अधिकतम एक दिनका लागि सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, सी–आस्वालगायत सम्पूर्ण सेवा बन्द हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सुचना प्रकाशन गर्दै श्रावन २ गते बिहीबार आज साँझ ५ः३० बजेदेखि अधिकतम एक दिनसम्म सम्पूर्ण सेवा अवरुद्ध हुने बताएको हो ।
सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने सीडीएस एन्ड क्लियरिङले जानकारी गराएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्