काठमाडौं । बिहिबार ४ सय ४४ जनामा कारोना संक्रमण पुष्टी भएको छ । ४ हजार ९ सय ५४ जनाको परीक्षणमा ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
१ हजार ९ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ११ जना र २ हजार ९ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्