काठमाडौं । अफगानिस्तान पठाइदिन्छु भनी रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका(२१ गितानगर घर भई हाल काठमाडौंको बसुन्धारामा बस्दै आएका ३९ वर्षीय रविन अधिकारीलाई प्रहरीले गरेको हो ।
पीडितहरुबाट प्रतिव्यक्ति १ लाखका दरले ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उनी माथी उजुरु परेको थियो । सो उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धाराबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्