Skip to content

कामना सेवा विकास बैंकका सीईओ पक्राउ

कालोपाटी

३ वर्ष अगाडि

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्। कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत सहित चार जना पक्राउ परेका हुन्  ।

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । घटनामा अझै थप केही व्यक्ति फरार छन् ।

पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्