Skip to content

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै लिने

RaSwaPa

कालोपाटी

३ वर्ष अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै लिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले  सरकारमा बस्ने वा नबस्ने निर्णय २ दिन पछि मात्र गर्ने भएको हो ।

नागरिकता विवादमा सर्वोच्च अदालतले लामिछानको सांसद पद खारेज गरेपछि उनी उपप्रधान तथा गृहमन्त्रीबाट पनि पदमुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्