Skip to content

प्रतिनिधिसभाको बैठक आज १ बजे

कालोपाटी

३ वर्ष अगाडि

संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो ।

बैठकमा सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने छ।

 

तस्बिर : फाइल

प्रतिक्रिया दिनुहोस्