Skip to content

उपराष्ट्रपति पदको निर्वाचन (फोटो फिचर )

कालोपाटी

३ वर्ष अगाडि

उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । हेर्नुहोस् तस्बिरहरुमा :

प्रतिक्रिया दिनुहोस्