काठमाडौँ । साताको कारोबारको दोश्रो दिन (आज) सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन सोमबार ५ सय रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ सय १० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९९ हजार ८ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२०९ रुपैयाँ कायम गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्