काठमाडौँ । नेपालले टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै छ । एसिसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत (आज) मंगलबार भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ । खेल दुबईको आइसिसी एकेडेमी ओभल-२ क्रिकेट मैदानमा हुँदैछ ।
नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्