काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघर मण्डलाको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको (आज) सोमबार बसेको बैठकमा उनले यस्तो माग गरेका हुन् ।
महामन्त्री थापाले माइतीघर मण्डलमा मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र संसद्लाई सुनाउने ठाउँ भएकाले निषेधित क्षेत्र हटाउन माग गरेका छन् । सोमबार धोती दिवस मनाउन माइतीघर मण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउत, सामान्य प्रशासन मन्त्री अनिता देवीलगायत पार्टीका अरू नेताहरू पनि पक्राउ परेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्