काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार गृहजिल्ला तनहुँ पुगेका छन् । तनहुँ भानु नगरपालिका-७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।
राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका छन् । उनी दोस्रो पटक गृहजिल्लाको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि गएका थिए ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्