काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाउने एक कम्पनीलाई कारवाही गरेको छ । महानगरले पुलमा ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको भन्दै विज्ञापन गर्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई कारवाही गरेको हो ।
काठमाडौँ महानगरले सो कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरले विज्ञापनका लागि लगाएको ब्यानर निश्चित समयपछि हटाउने, ब्यानर र पोस्टरकै कारण फोहोर नदेखिने जिम्मा लिएपनि कम्पनीले लामो समयसम्म ब्यानगर नहटाएकाले जरिवाना तिराएको जनाएको हो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्