काठमाडौँ । आफ्नै घरको ५ तलामाथिबाट हाम फालेका व्यवसायी सन्तोष अग्रवालको मृत्यु भएको छ । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अग्रवालको बुधबार बिहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
व्यवसायी अग्रवालले आफ्नै घरको ५ तलामाथिबाट हाम फालेपछि उपचारका लागि उनलाई नवजीवन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । अग्रवालको टाउकोको बायाँ पट्टीको भाग फुटेको थियो ।
हाल उनको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्