काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ०५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ६३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ७७ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यसैगरी बुधबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २१ पैसा र बिक्री दर ९८ रुपैयाँ ६५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्