काठमाडौँ । संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलका अवरोधका कारण शुक्रबारको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् । सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक-पटक आग्रह गरेका थिए ।
सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिएरहेपछि उनले बैठक स्थगित गरेका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्