काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो । मंगलबार सुनको मुल्य हालसम्मकै उच्च रहेको छ ।
कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २ हजार रुपैयाँले बढेर १ लाख २३ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ५ हजार ४ सय ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ४ हजार ९ सय ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ३९ रुपैयाँ रहेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्