काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ७२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ८३ पैसा रहेको छ ।
यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०२ पैसा र बिक्री दर ९८ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार कतारी रियलको मूल्य बढेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्